SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

बलियो सरकार त पायौँ, तर शासन किन यति कमजोर ? : सांसद आङ्देम्बे

काठमाडौँ / नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले सरकारसँग संसद्मा स्पष्ट बहुमत भए पनि शासकीय कौशलता र नतिजामुखी कार्यशैलीको अभाव देखिएको आरोप लगाएका छन् ।