SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

Infinix काे HOT 70 Pro सार्वजनिक : मासिक २,६५० देखि शून्य % इएमआइ

Infinix ले आफ्नो लोकप्रिय HOT Series अन्तर्गत नयाँ HOT 70 Pro स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ।