SHARE
प्रदेश खबर · बिहीबार १५ असो २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

मोरङको पथरीशनिश्चरेमा करेन्ट लागेर भारतीय कामदारको मृत्यु

इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा निर्माणाधीन खानेपानी ट्याङ्कीमा काम गर्ने क्रममा करेन्ट लागेर एक भारतीय कामदारको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका ४० वर्षीय बाबुराम राजपुत रहेका छन्।