SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

हिमालय एयरलाइन्सको ऐतिहासिक काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सुरु

काठमाडौँ / हिमालय एयरलाइन्सले नेपाल र चीनबीच हवाई सम्पर्क विस्तार गर्दै काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सेवा सुरु गरेको छ।