SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

स्क्रब टाइफस : संक्रमणबाट जोगिन शरीर राम्ररी ढाक्ने कपडा लगाउन चिकित्सकको सुझाव

कुनैपनि रोग फैलिएपछि त्यसलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ । एक व्यक्तिबाट अर्कोमा संक्रमण सरेपछि नियन्त्रणमा लिन समय लाग्छ ।