SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०५:५० AM · 1 मिनेट पढाइ

त्रिशुली जलविद्युतको सञ्चालकमा नेपाल टेलिकमका दुई नयाँ प्रतिनिधि

काठमाडौँ / त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको सञ्चालक समितिमा संस्थापक शेयरधनी संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तर्फबाट नयाँ सञ्चालकहरु मनोनीत भएका छन्।