SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

भारतले एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो ‘रनचेज’ गर्दै वेस्ट इन्डिजलाई हरायो

गुवाहाटी- भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा ८ विकेटको शानदार जित निकालेको छ। वेस्ट इन्डिजले दिएको ४०६ रनको लक्ष्य भारतले ४३.३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो। यो भारतको एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो सफल रनचेज हो। यसअघि भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध ३६० रनको लक्ष्य सफलतापूर्वक पछ्याएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी