SHARE
प्रदेश खबर · बिहीबार १५ असो २०८३ ०२:५४ AM · 1 मिनेट पढाइ

बागलुङ पहिरो : बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ । यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।