SHARE
अर्थ-डबली · बिहीबार १५ असो २०८३ ०२:२४ AM · 1 मिनेट पढाइ

आज घट्याे अमेरिकी डलरकाे भाउ, कुन देशकाे मुद्राकाे विनिमयदर कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।