SHARE
अर्थ-डबली · बुधबार १४ असो २०८३ ०५:२६ PM · 1 मिनेट पढाइ

टिभिएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला, सार्वजनिक भएका दुई नयाँ मोडलहरू केके हुन् ?

काठमाडौँ / नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा अचम्मैको महा एक्सचेन्ज मेला सुरु गरेको छ ।