SHARE
अर्थ-डबली · बुधबार १४ असो २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज क्यापिटलद्वारा बाढी प्रभावितका लागि २१ लाख ५७ हजार सहयोग

काठमाडौँ / लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख ५७ हजार सहयोग गरेको छ ।