SHARE
अर्थ-डबली · बुधबार १४ असो २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले इन्जिनियर सांसदहरूलाई भने – पाँच वर्षमा देश बनाउने गरी काम गर्नुस्

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेको छ ।