भाँचियो झोलुङ्गे पुलको पिल्लर, टुट्यो दोधारा र चाँदनीको सम्बन्ध
दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
