SHARE
पर्दाफास · मङगलबार १३ असो २०८३ ०३:२० PM · 1 मिनेट पढाइ

चार दिनको अविरल वर्षापछिको बाढी पहिरोबाट २७ जनाको मृत्यु, ४ बेपत्ता, २ हजार बढीको उद्धार

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण यही असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा, बाढी र पहिरोमा परी देशभर २७ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता रहेका छन् ।