SHARE
पर्दाफास · मङगलबार १३ असो २०८३ ०३:४८ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंक र आईएफसीबीच ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ साझेदारी

सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच स्मल लोन ग्यारेण्टी प्रोग्राम (एसएलजीपी) अन्तर्गत ४ करोड अमेरिकी डलर बराबरको रिस्क सेयरिङ साझेदारी सुविधासम्बन्धी सम्झौता आदान प्रदान भएको छ ।