SHARE
पर्दाफास · शुक्रबार​ ७ कात्िक २०८३ ११:१० AM · 1 मिनेट पढाइ

रासायनिक मलको विकल्पमा प्रयोग हुँदै गड्यौले मल

कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्ने गरेका छन् । रासायनिक मलको अभावमा स्याङ्जाका कृषक विकल्पका रूपमा गड्यौले मलको प्रयोग गर्नेतर्फ आकर्षित भएका हुन् ।