सर्यो कांग्रेस महाधिवेशनको मिति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनको मिति थप २ दिन सरेको छ । यसअघि कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
