सशस्त्रद्वारा मोटरसाइकलबाट लागूऔषध बरामद, स्थानीयद्वारा लुटपाटको प्रयास
काठमाडौं । सशस्त्र प्रहरी बलले सुनसरीबाट विभिन्न प्रकारका लागूऔषधसहित मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा बुधबार सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ स्थित नहर चोकबाट लागूऔषध बरामद भएको हो । प्र.१ ०२–०४७ प १४७२ नं. को मोटरसाइकल पार्किङ गरी राखिएको अवस्थामा लागूऔषध भेटिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
