प्रधानमन्त्री कार्कीको विशेष सम्बोधन : जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस्, तपाईं यो कठिन समयमा एक्लो हुनुहुन्न
काठमाडौँ / देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिँदै प्रधानमन्त्री सुशीला कार्कीले शनिबार साँझ राष्ट्रलाई विशेष सम्बोधन
