एसियाली क्रिकेटमा वर्षा बाधक, खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण सुरु हुन सकेन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
