SHARE
अर्थ-डबली · मङगलबार १३ असो २०८३ ०२:०६ AM · 1 मिनेट पढाइ

पाँच लाखबाट फूलखेती सुरु, अहिले ५० लाखको लगानी

धनगढी / धनगढी उपमहानगरपालिका–६ मटयारीकी सुशीला विष्टले विगत तीन वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ ।