SHARE
लोक पथ · मङगलबार १३ असो २०८३ १२:०९ AM · 1 मिनेट पढाइ

आज बिहान १० बजे नै प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।