SHARE
अर्थ-डबली · सोमबार १२ असो २०८३ ०४:२६ PM · 1 मिनेट पढाइ

ऐतिहासिक मल्लकालीन मुपात्र र याँमता (राक्षस) जात्रा आजदेखि सुरु

भक्तपुर / ऐतिहासिक एवं धार्मिक कथामा विश्वास गरिने मुपात्र जात्रा भक्तपुरमा आजदेखि सुरु भएको छ ।