SHARE
अर्थ-डबली · सोमबार १२ असो २०८३ ०३:४१ PM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय अभ्यास अनुसारका बाँधिएको ‘राइनो क्रुज’ कसरी बग्यो ? अझै निकाल्न सकिएन नारायणीको पिल्लरबाट

नवलपुर आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको राइनो क्रुज अड्किएकाले निकाल्न गाह्रो भइरहेको छ ।