SHARE
टेक्नोलोजी खबर · सोमबार १२ असो २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

अक्टोबर १ मा स्पेसएक्सको रकेटमार्फत आफ्नो पहिलो कक्षीय कम्प्युटिङ स्याटेलाइट प्रक्षेपण गर्दै भारत

भारतको टेकमीटुस्पेसले अक्टोबर १ मा स्पेसएक्सको रकेटमार्फत आफ्नो पहिलो कक्षीय कम्प्युटिङ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ। कम्पनीले यसलाई भारतको पहिलो कक्षीय कम्प्युटिङ स्याटेलाइट भनेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर