SHARE
अर्थ-डबली · सोमबार १२ असो २०८३ १०:२१ AM · 1 मिनेट पढाइ

पुनर्निर्माण हुँदै बिपी राजमार्ग, बाढी–पहिरोको चुनौती कायमै

बनेपा (काभ्रे) / लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ ।