SHARE
अर्थ-डबली · सोमबार १२ असो २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

नेप्सेमा १६.४७ अङ्कको गिरावट, ५ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको  छ ।