गोलीकाण्डले हल्लियो दक्षिण अफ्रिका, दुई घटनामा २८ जनाको मृत्यु
दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक जना व्यक्तिको अस्पतालमा मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।