SHARE
अर्थ-डबली · सोमबार १२ असो २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृ*त्यु भएको पुष्टि, ११ सकुशल

काठमाडौँ / मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृ*त्यु भएको पुष्टि भएको छ ।