SHARE
अर्थ-डबली · सोमबार १२ असो २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

अव्यवस्थित खानपान, जीवनशैलीले मुटुलाई कस्तो असर गरिरहेको हुन्छ ? डाक्टर मिलन प्रकाश श्रेष्ठको सुझाव

मानव शरीरको अति संवेदनशील तथा महत्वपूर्ण अङ्ग मुटुमा देखिने विभिन्न किसिमका स्वास्थ्य समस्यालाई मुटुरोग भनिन्छ ।