SHARE
अर्थ-डबली · सोमबार १२ असो २०८३ १२:०४ AM · 1 मिनेट पढाइ

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु, आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्याङ्क प्राप्त हुने अपेक्षा

काठमाडौँ / राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ ।