SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

चितवन राइनोजले गैँडा कप २०२६ आयोजना गर्दै, १२ क्रिकेट एकेडेमी सहभागी हुने

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज चितवन राइनोजले युवा तथा उदीयमान क्रिकेटरलाई प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव दिलाउने उद्देश्यले गैंडा कप २०२६ आयोजना गर्ने भएको छ।