SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

प्रत्येक महिनाको औँसीमा गर्नुपर्ने पार्वणश्राद्ध अनुकल्पका रूपमा सोह्रश्राद्ध  निरन्तरता दिइँदै

काठमाडौँ / पर्वमा गरिने भएकाले पार्वणश्राद्ध भनिने पितृकर्म प्रत्येक महिनाको आमावास्या अर्थात् औँसी तिथिमा गर्नुपर्ने हो ।