SHARE
टेक्नोलोजी खबर · आइबार​ ११ असो २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर