SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

पहिरोले मनकामना जाने सडक प्रभावित, मनकामना दर्शन तथा केबलकार सेवा सञ्चालनमा

गोरखा / मनकामना पहुँच मार्गको दोस्रो घुम्ती मुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन प्रभावित भएको छ।