SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ १०:४० AM · 1 मिनेट पढाइ

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौँ / नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ ।