SHARE
टेक्नोलोजी खबर · आइबार​ ११ असो २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

आईफोन र एप्पल वाचमा रहेको ‘ह्याप्टिक्स’ पेटेन्ट मुद्दामा एप्पलले ५.७ अर्ब डलर तिर्नुपर्ने फैसला

अमेरिका स्थित सान डिएगोको एक संघीय जूरीले शुक्रबार ‘ट्याक्सन टेक्नोलोजी’ लाई ५.७ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर