SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

माइडियाको दसैँ योजना : ३७ हजार ७०० रुपैयाँसम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडाैँ / नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडिया (Midea) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ।