SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ / देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ ।