सशस्त्रले गर्याे भोटेकोशी बाढी प्रभावित ४५ सयभन्दा बढीको उपचार
काठमाण्डु– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ४५ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ। गत भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सकसहितको टोली नुवाकोटमा परिचालन भई विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
