SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

पानी परेपछि खुलेको मौसममा यस्तो देखियो उड्दै गरेको जहाज र  हिमश्रृङ्खला (तस्बिर)

अविरल वर्षा रोकिएर मौसम खुलेसँगै आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गरेको जहाज र देखिएको हिमश्रृङ्खला ।