SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

अटोमोबाइल उद्योगका अनुभवी पौडेल एफएनसिसिआइको यातायात तथा पारवहन समिति उपसभापतिमा मनोनित

काठमाडौँ / अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ।