SHARE
अर्थ-डबली · आइबार​ ११ असो २०८३ ०२:५२ AM · 1 मिनेट पढाइ

पितृको सम्मान र स्मरणमा आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं/ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आइतबारदेखि सुरु भएको छ ।