दुई दशकको पत्रकारितादेखि विज्ञापन बोर्डसम्मको अनुभव बोकेर अधिकारी कांग्रेस महाधिवेशन प्रतिनिधिको दौडमा
इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नं. २ बाट पेसागत कोटातर्फ महाधिवेशन प्रतिनिधिका लागि पवन अधिकारीले दाबी प्रस्तुत गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
