SHARE
टेक्नोलोजी खबर · शनिबार १० असो २०८३ ०१:४६ PM · 1 मिनेट पढाइ

अमेरिकाले इरानसँग सम्बन्धित क्रिप्टो एक्सचेन्ज ‘बिटबैंक’ माथि लगायो प्रतिबन्ध

अमेरिकाले इरानमा हुने विदेशी आर्थिक प्रवाह रोक्न कडा कदमहरू चालिरहेको छ। यसै प्रयासको एक भागका रूपमा, अमेरिकाले क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बिटबैंक’ (BitBank) माथि प्रतिबन्ध लगाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर