SHARE
लोक पथ · शनिबार १० असो २०८३ ११:३१ AM · 1 मिनेट पढाइ

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री [तस्बिरहरु]

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री बालेन्द्र साह शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री साहले महासभाको उच्चस्तरीय छलफलमा सहभागी हुँदै जलवायु न्याय, भोटेकोशी बाढीबाट नेपालमा परेको क्षति तथा दिगो विकासका साझा चुनौतीबारे नेपालको धारणा प्रस्तुत गरेका थिए ।