संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर नेपाल फर्किए प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार साँझ अमेरिका गएका थिए । उनले महासभालाई ८ गते सम्बोधन गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
