SHARE
अर्थ-डबली · शनिबार १० असो २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

बैंककमा तीन दिनदेखि भारी वर्षा, ५० जिल्लामा विपद्

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्लामा विपद्को अवस्था घोषणा गरिएको छ।