SHARE
अर्थ-डबली · शनिबार १० असो २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

इरानको दाबी : आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने

इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।