नारायणी उर्लिएपछि गण्डक ब्यारेजका सबै ढोका खुला
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ ।